माछाको टोकाइवाट एकको मृत्यु

इ.कुटुम्ब संवाददाता
भाद्र २० गते
सुन्दा पनि अचम्मलाग्ने घटना नेपालमा घटेको छ । अढाइ जातको माछाले दाङको लमहीमा ४९ वर्षिय खेम वहादुर घर्तीलाइ टोक्दा उनको मृत्यु भएको हो ।
घर्ती लमही नगर पालिका १ का वासी रहेको जिल्ला प्रहरि कार्यालय लमहीले जनाएको छ । माछाले टोकेर मान्छेको मृत्युको खवर संसारमै कमै मात्रामा सुन्न देख्न पाईन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.