पाल्पामा दिउसो ३.३० बजेसम्म १ जना जनप्रतिनिधीको मात्रै नेकपा एसमा सनाखत

पाल्पा, भदौ २२/नेकपा एमाले बिभाजन भएर बनेको नयाँ दल नेकपा एकिकृत समाजवादीमा आज मंगलवार दल छान्ने अन्तिम दिन हो । करिब १ घण्टा ३० मिनेट समय बाँकि हुँदासम्म नेकपा एस रोज्ने जनप्रतिनिधी एक जना मात्रै रहेको जिल्ला निर्वाचन कार्यलय पाल्पाले जनाएको छ ।

प्राप्त सुचना अनुसार नेकपा एस रोज्ने जनप्रतिनिधी रम्भा गाउँपालिका वडा न ५ का सदस्य इश्वरी श्रेश्ठ रहेको बताइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.