कांग्रेस पाल्पाको ८१ वडामा ७६ वटा वडाको सभापती को भए ? ५ वटा वडामा सहमती भएन ।

नेपाली कांग्रेसको १४ औं जिल्ला वडा अधिवेशन पाल्पामा सम्पन्न भएको छ । पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरि जम्मा ८१ वटा वडाहरु रहेका छन् जसमध्ये ७६ वडामा निर्विरोध रुपमा सभापति चुनिसकिएको छ । माथागडि १, रम्भा १ र रामपुरका ३ वटा वडामा सहमती हुन सकेको छैन ।
बिजयी वडा सभापतीहरुको नाम यसप्रकार छ ।
तानसेन नगरपालीकाः
वडा नं १ सभापतिः शिव चन्द्र खनाल
वडा नं २ सभापतिः विनायक मर्हजन
वडा नं ३ सभापतिः पुश्कर रेग्मी
वडा नं ४ सभापतिः सुरेन्द्रमान कर्माचार्य
वडा नं ५ सभापतिः दिनेश खड्का
वडा नं ६ सभापतिः रवि गुरुङ्ग
वडा नं ७ सभापतिः प्रदिप खनाल
वडा नं ८ सभापतिः मोहनलाल कार्की
वडा नं ९ सभापतिः यमनाथ रेग्मी
वडा नं १० सभापतिः दिपक कार्की
वडा नं ११ सभापतिःयादव सिंह कार्की
वडा नं १२ सभापतिः धन वहादुर वाकावल
वडा नं १३ सभापतिः किशोर भट्टराई
वडा नं १४ सभापतिः दधीराम न्यौपाने

रामपुर नगरपालीका
वडा नं १ सभापतिः दान वहादुर मल्ल
वडा नं २ सभापतिः सहमतीको पर्यास जारी
वडा नं ३ सभापतिः प्रकाश ज्ञवाली
वडा नं ४ सभापतिः थर्क वहादुर राना
वडा नं ५ सभापतिः सहमतीको पर्यास जारी
वडा नं ६ सभापतिः निर्वाचन प्रकृया सुरु हुदै
वडा नं ७ सभापतिः दुर्गा प्रसाद भट्टराई
वडा नं ८ सभापतिः कालु थापा
वडा नं. ९ सभापतिः दिल वहादुर राना
वडा नंं.१० सभापतिः विजय राना

निस्दी गाँउपालिका
वडा नं. १ सभापतिः जगत सिंजाली
वडा नं. २ सभापतिः चुम वहादुर राना
वडा नं. ३ सभापतिः धन वहादुर खण्डलु
वडा नं. ४ सभापतिः मिन वहादुर सुनारी
वडा नं. ५ सभापतिः श्याम खण्डलु
वडा नं. ६ सभापतिः गगन खन्गाहा
वडा नं. ७ सभापतिः मोहन राक्से

पूर्वखोला गाँउपालिका
वडा नं. १ सभापतिः मनोज श्रेष्ठ
वडा नं. २ सभापतिः रन वहादुर रखाल
वडा नं. ३ सभापतिः उमान सिं सारु
वडा नं. ४ सभापतिः गिर वहादुर लाम्काहा
वडा नं. ५ सभापतिः पूर्ण वहादुर सारु
वडा नं. ६ सभापतिः ईन्द्र वहादुर ढेंगा

रम्भा गाँउपालिका
वडा नं. १ सभापतिः आउन वाँकी
वडा नं. २ सभापतिः हुम वहादुर पाण्डे
वडा नं. ३ सभापतिः सुर वहादुर राना
वडा नं. ४ सभापतिः नारायण श्रेष्ठ
वडा नं. ५ सभापतिः विष्णु थापा

माथागढी गाँउपालिका
वडा नं. १ सभापतिः शिव प्रसाद घिमिरे
वडा नं. २ सभापतिः रामचन्द्र नेपाल
वडा नं. ३ सभापतिः आउन वाँकी
वडा नं. ४ सभापतिः भुवन सारु
वडा नं. ५ सभापतिः वेल प्रसाद ढेगा
वडा नं. ६ सभापतिः युवराज ठाढा
वडा नं. ७ सभापतिः मुन प्रकाश राना
वडा नं. ८ सभापतिः ज्ञान वहादुर ढेगा

बगनासकाली गाँउपालिका
वडा नं. १ सभापतिः टेक व.राना
वडा नं. २ सभापतिः सिता गैरे
वडा नं. ३ सभापतिः उदय राज घिमिरे
वडा नं. ४ सभापतिः हुतमान सिं दर्लामी
वडा नं. ५ सभापतिः नन्द किशोर श्रेष्ठ
वडा नं. ६ सभापतिः लक्ष्मी प्रसाद अधिकारी
वडा नं. ७ सभापतिः गुन वहादुर वुढाथोकी
वडा नं. ८ सभापतिः गणेश प्रसाद बस्याल
वडा नं. ९ सभापतिः थानेश्वर तिमिल्सेना

तिनाउँ गाउपालिका
वडा नं. १ सभापतिः हस्त वहादुर रास्कोटी
वडा नं. २ सभापतिः दुर्गा वहादुर थापा
वडा नं. ३ सभापतिः निर्मल बस्याल
वडा नं. ४ सभापतिः देव सिंह सुनारी
वडा नं. ५ सभापतिः यम वहादुर रास्कोटी
वडा नं. ६ सभापतिः टोप वहादुर पुन

रिब्दीकोट गाँउपालिका
वडा नं. १ सभापतिः पद्म प्रसाद न्यौपाने
वडा नं. २ सभापतिः ओम प्रकाश पोख्रेल
वडा नं. ३ सभापतिः गोविन्द वहादुर आर्चाय
वडा नं. ४ सभापतिः कमलराज पौडेल
वडा नं. ५ सभापतिः हिराधर आर्चाय
वडा नं. ६ सभापतिः भरत जि.सी
वडा नं. ७ सभापतिः कृष्ण कुँवर
वडा नं. ८ सभापतिः भिम वहादुर ज्ञवाली

रैनादेवी छहरा गाँउपालिका
वडा नं. १ सभापतिः शालिक ज्ञवाली
वडा नं. २ सभापतिः चिरञ्जीवी पोख्रेल
वडा नं. ३ सभापतिः हरि पौडेल
वडा नं. ४ सभापतिः वुद्धि रायमाझी
वडा नं. ५ सभापतिः अम्मर वहादुर कार्की
वडा नं. ६ सभापतिः दिपक पौडेल
वडा नं. ७ सभापतिः गिर वहादुर वगाले
वडा नं. ८ सभापतिः थमन वहादुर

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.