पाल्पामा १ जना जनप्रतिनिधी मात्रै नेकपा एसमा

नारायण न्यौपाने/पाल्पा, भदौ २२/ नेकपा एमाले बिभाजन भएर बनेको नयाँ दल नेकपा एकिकृत समाजवादीमा पाल्पाबाट १ जना जनप्रतिनिधीले मात्रै सनाखत गरेका छन । १ जना जनप्रतिनिधी नेकपा एमालेबाछ नेकपा एकिकृत समाजवादीमा सनाखत गरेकोे जिल्ला निर्वाचन कार्यलय पाल्पाले जनाएको छ ।

प्राप्त सुचना अनुसार नेकपा एस रोज्ने जनप्रतिनिधी रम्भा गाउँपालिका वडा न ५ का सदस्य इश्वरी श्रेश्ठ रहेको बताइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.