१ हप्ताभित्र मन्त्रि परिषद्ले पूर्णता पाउने

असोज १ काण्ठमाण्डौ
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले १ हप्ताभित्र मन्त्रि परिषद्ले पूर्णता पाउने बताएका छन् ।
शुक्रवार काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयको उद्‍घाटन गर्दै नेपालले एक हप्ताभित्र मन्त्रि परिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।
अध्यक्ष नेपालले कुनै पदको प्रलोभनमा आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र जनताको हितका लागि गठन गरेको जानकारी गराउदै अव आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने समेत दाबी गरेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.