ललितपुरमा भेटियो कपनको ढलमा खसेका बालकको शव

काठमाडौंको – कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरमा भेटिएको छ ।
महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेर बेपत्ता भएका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.