एमालेको विरोध कायम भएपछि प्रतिनिधिसभाको बैठक असोज १४ सम्म स्थगित

असोज ११, काठमाडौ
प्रतिनिधिसभा बैठक असोज १४ सम्म स्थगित भएको छ। सोमबार बसेको बैठकमा नेकपा एमालेका सांसदहरुको नाराबाजी र अबरोध पछि बैठक स्थगित भएको हो ।

सभामुखले निरन्तरका विरोधका कारण महत्वपूर्ण विषयमा छलफलमा बाधा पुगेको भन्दै आगामी असोज १४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । उनले नाराबाजीकै बीच विनियोजन विधेयक पारित भएको पत्र पढेर पनि सुनाएका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.