बोलेरो जीप दुर्घटना हुदा २ जना घाइते

असोज १३, पाल्पा
पाल्पा–बुटवल सडकखण्डकोे तिनाँउ ३ पानिमिल, सानो गैरामा लु १ च ४३२६ नं.को बोलेरो जीप दुर्घटना हुदा २ जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानिय तथा प्रहरिको सहायतामा उदार गरिएको स्थानिय कृष्ण पाण्डेले जानकारी दिनुभयो ।
घाइते दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको लुम्बीनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको पाण्डेले वताउनु भयो । घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।

फोटोः कृष्ण पाण्डेको सहयोगमा

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.