४००–६०० पसलबाट हरेक डिजाइनका कपडाहरु खोजी खोजी आफै रोजी -रोजी

निराजन पौडेल
असोज १४, पाल्पा
पाल्पा तानसेन आसपासको लागी तपाई विशाल बजारमा रहेको ४००–६०० पसलबाट हरेक डिजाइनका कपडाहरु खोजी खोजी आफै रोजी खरिद गर्न सकिने पसलका प्रोपाइटर निरज अधिकारीले बताउनु भयो । ग्यालेक्सी फेसन ग्रुमको नाम वाट संचालीत ४००–६०० फेसन कलेक्सनले हाल देश भरि ३२ भन्दा वढि शाखा मार्फत सेवा दिदै आएको छ । पाल्पा शाखाले दशै तिहारलाई मध्यनजर गर्दे विशेष योजना सहित विक्री भैरहेको समस्त ग्राहक वर्गमा सुचित गरेको छ । हाम्रो सेवा ग्राहकको सन्तुष्टी भन्ने मुलनारा सहित पाल्पामै पहिलो पटक ४००–६०० पसल खोलेको पाल्पा शाखाका संचालक निरज अधिकारीले वताउनु भयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.