यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ

असोज २५, काठमाण्डौ – दशैँमा घर जान लागेका यात्रुसँग बढी भाडा लिने सात जना काठमाण्डौमा काउन्टरबाट पक्राउ परेका छन् ।

सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले कोटेश्वर क्षेत्रको काउन्टरबाट गरेको हो । प्रहरीले कसैले ठगी गरे पैसा नलाग्ने प्रहरीको १०० नम्बर र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गरेर गुनासो टिपाउन आग्रह गरेको छ ।

यस्तै, काउण्टरको आसपासका रहेका यात्रु सहायता कक्षमा पनि गुनासो टिपाउन सकिने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.