सोमबार पाल्पामा १६ जनामा कोराना पुष्टि, सक्रिय सङ्क्रमितको संख्या १२४ पुग्यो

२०७८ कार्तिक ८
पाल्पा–पाल्पामा सोमबार १६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको रिपोर्टमा बगनासकाली गाउँपालिकाका, पुर्वखोला गाउँपालिकाका, रिब्दीकोट गाउँपालिकामा १ – १ जना र तानसेन नगरपालिकाका भित्र १३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयले आज (सोमबार) १ जना संक्रमित निको भएको जनाएको छ । भने जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १२४ पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.