एमालेको पालिका अधिवेशन आज

२०७८ कार्तिक ९

काठमाडौं – बाढीपहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा एमालेको पालिका अधिवेशन आज हुँदैछ । अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै छन् । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.