आज सुन र चाँदी दुवैको भाऊ बढ्यो

कात्तिक २६,
काठमाण्डौ – आज सुन चाँदीकै भाउ बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर ९४ हजार ४ सय रुपैयाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.