कांग्रेसको १० जिल्लामा आज वडा अधिवेशनहरू शुरू

कार्तिक २७
काठमाडौं – नेपाली कांग्रेसको विभिन्न जिल्लाहरूमा रोकिएका अधिवेशन आजदेखि शुरू भएका छन् । शनिबार १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिकानुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू शुरु हुने भएका हुन् ।
कांग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ । हिमाली १३ जिल्लामा जिल्ला अधिवेशनन सम्पन्न भइसकेको छ । कांग्रेसको १४ औं महाधिवेशन महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.