सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

मंसिर २
नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । बुधवार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.