राप्रपाको महाधिवेशन ५ दिन पर सर्यो

मंसिर २
पटक–पटक महाधिवेशनको मिति सारेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन ५ दिन पर सरेको छ । मंसिर ११ देखि १३ सम्म महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले त्यसलाई संशोधन गर्दै मंसिर १६ देखि १८ गतेसम्म गर्नेगरी नयाँ मिति तोकेको हो । महाधिवेशनको तयारी नपुगेको भन्दै पूर्व निर्धारित कार्यतालिका हेरफेर गरेर ५ दिन पर सारिएको राप्रपा नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.