सर्वोच्चमा आज पनि प्रहरी र वकिलबीच धकेलाधकेल

मंसिर ३
सर्वोच्च अदालत परिसरमा कानुन व्यवसयी र प्रहरीबीच आज पनि ठेलमठेल भएको छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच ठेलमठेल भएको हो । सर्वोच्च परिसरमा धर्ना बसिरहेको कानून व्यवसायीहरूलाई सुरक्षाकर्मीले घेरा हालेको थियो । आन्दोलित कानुन व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताएका थिए । तर सुरक्षाकर्मीले उनीहरूलाई रोकेपछि धकेलाधकेल भएको हो । न्यालयमा सुधारको माग गर्दै तीन हप्तादेखि वकिलहरु आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.