एमाले अध्यक्षमा भीम रावलले उम्मेद्वारी घोषणा

मंसिर ५
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रावलले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.