सेयर बजार ओरालो लाग्दै , एकै दिन ३२ अंकले घट्यो

मंसिर ७
अघिल्लो साता बढेको सेयर बजार पुनः घट्न थालेको छ । यसै क्रममा साताको पहिलो दिन आइतबारदेखि नै घटेको बजार मंगलबार ३२ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ३२.३१ अंकले घटेको छ भने करिब ७४ लाख कित्ता सेयर कारोबार हुँदा सवा ४ अर्बको टर्नओभर भएको छ । आज एउटा कम्पनीले १० प्रतिशतले नाफा कमाएको छ भने अधिकांश कम्पनीले गुमाएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.