एमाले एक वर्ष भित्रै सरकारमा आउँछ-अध्यक्ष ओली

मंसिर १८
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक वर्ष भित्रै सरकारमा आउने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने बताएका हुन् । उनले एमालेको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेतका दिएका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.