पाल्पा बुटवल सडक दैनिक ७ घण्टा बन्द हुने

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडक खण्ड १५ दिनसम्म रातको समयमा दैनिक ७ घण्टा बन्द हुने भएको छ । मंसिर २८ गते देखि पुस १३ गतेसम्म राति ९ः३० देखी बिहान ४ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म सडक चौडा बनाउन र पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.