कांग्रेस महाधिवेशन- दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

मंसिर २८
काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान आज साढे ३ बजेदेखि सुरु हुने भएको छ ।सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो । पहिलो चरणको चुनाव नतिजा विहीन बनेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो । दोस्रो चरणको मतदानमा धेरै मत ल्याएका शेरबहादुर देउवा र उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.