आज ‘राष्ट्रिय झण्डा दिवस’ मनाइँदै

२०७८ पुष १
छुट्टै पहिचान र विशेषता बोकेको नेपालको पाँचकुने राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको दिनको सम्झनामा आज राष्ट्रिय झण्डा दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् १९६२ डिसेम्बर १६ तारिक अर्थात् विसं २०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । सोही दिनको सम्झनास्वरुप वि।स। २०७५ साल पुस १ गतेदेखि यस दिनलाई दिवसका रुपमा मनाउन थालिएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.