शेयर बजार करिब ७० अंकले घट्यो

पुष १२
शेयर बजारमा साताको दोस्रो दिन करिब ७० अंकको गिरावट आएको छ । सोमबार ६९.७७ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५२१.६६ मा रोकिएको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, आजको दिनमा विभिन्न कम्पनीका करिब एक करोड २ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६० करोडको कारोबार भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.