पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

पुष २१
पाल्पा – पाल्पाको जिल्ला अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत ९ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० जनामा पिसीआर परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.