खोटाङमा प्रधानाध्यापकले शिक्षिकामाथि कुटपिट गरेका छन् । दिप्रुङ चुइचुम्मा–२, डाँडागाउँस्थित साक्षरता प्राविका प्रधानाध्यापक लक्ष्मी पौडेलले विद्यालयकी शिक्षिका गोमा कार्कीमाथि कुटपिट गरेकी हुन् ।
प्रअ पौडेलले कुटपिटका क्रममा पेटमा लात्तीले हानेका थिए । कुटपिटबाट शिक्षिका कार्की सख्त घाइते भएकी छन् । कार्कीलाई उपचारका लागि विराटनगर लगिएको छ ।





