जिल्ला अदालत काठमाडौंको परिसरबाट भागेका एक जना लागुऔषध मुद्दाका प्रतिवादी तीन घण्टपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलlई आइतबार राति नै पक्राउ गरेको हो ।





