प्रतितोला ४०० ले घट्यो सुनको मूल्य, कतिमा हूँदैछ कारोबार रु

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ७०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?