संसदीय निर्वाचन मंसिर ४ गते

सरकारले संसदीय निर्वाचनमा आगामी मंसिर ४ गते गर्ने भएको छ । सरकारले मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरेको छ ।

मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?