उपसभामुखमा एमालेबाट विद्या भट्टराई उम्मेदवार

नेकपा एमालेबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईलको उम्मेदवारी मनोनयन भएको छ ।शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि एमालेकी भट्टराईको उम्मेदवारी दर्ता भएको एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले जनाएका छन् ।

आजै दिउँसो १ः३०बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?