सरकारलेस्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।