सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गयो

unn.prixa.net

 सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ ।

देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?