सुनको भाउ तीन सय रुपैयाँले घट्यो

सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।यो भाउ हिजोको भन्दा तीन सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?