बागमती प्रदेशमा १० हजार बढी डेंगु संक्रमित, कुन जिल्लामा कति संक्रमित

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ ।बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अनुसार यहाँ शुक्रबारसम्म १० हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।मन्त्रालय अनुसार सबैभन्दा बढी ४ हजार ९८ जना संक्रमित ललितपुरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?