मेडिकल काउन्सिलको परीक्षामा ५८ प्रतिशत डाक्टरहरू फेल

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्स परीक्षामा परीक्षा ५८ प्रतिशत डाक्टरहरू फेल भएका छन् ।काउन्सिलले लिएको परीक्षामा २ हजार ६० जनामध्ये ८६३ जना मात्रै उत्तीर्ण भएका हुन् । त्यस्तै १ हजार १७६ जना अनुत्तीर्ण भएका छन् ।

जस अनुसार यो परीक्षा दिएका मध्ये ४२ प्रतिशत उत्तीर्ण र ५८ प्रतिशत अनुत्तीर्ण भएका हुन् ।काउन्सिलले गत असोज ६ देखि ८ गतेसम्म ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा ९लाइसेन्स परीक्षा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?