विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश गर्ने भएका छन् ।राप्रपा स्रोतको अनुसार भोलि काठमाडौंमा एक कार्यक्रममा बीच मिश्र र उनको समूहनै राप्रपा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।राप्रपा प्रवेश गर्न लागेका मिश्रलाई राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिइने सहमति भएको छ । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् ।





