सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् गएराति बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएका छ ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?