दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

मनाङको प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।सोही क्षेत्रका अर्का स्वतन्त्र उम्मेदवारी दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन् ।मनाङे निर्विरोध भएको औपचारिक घोषणा भने हुन बाँकी छ ।गण्डकी प्रदेश सभा सदस्यको लागि मनाङ प्रदेशसभा २ मा २ जनाको मात्र उम्मेदवारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?