‘चोर र पुलिस’को ट्रेलरमा चोरलाई खोज्दै बुद्दि

आगामी कार्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको आरएल लामा मोक्तान निर्देशित कमेडी प्रधान चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा विभिन्न सामान चोर्ने चोरलाई पुलिसदेखि गुण्डासम्मले खोजिरहेको देखाइएको छ ।

लंका फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राईलगायत कलाकारहरुको अभिनय छ । लामो समयपछि राजेन्द्रले यही चलचित्रमार्फत कमब्याक गर्दैछन् ।

चलचित्रलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् । जीवन लामा कार्यकारी निर्माता रहेको सिनेमाका सह९निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् । रामेश्वर हुमागाईले खिचेको चलचित्रका गीतमा विकास चौधरीको संगीत, शिभम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन र राजु किराँतीको द्वन्द्व निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?