रानीमहल क्षेत्रमा ब्यवसाय गर्ने युवाहरुले रानीमहल देखि देवघाट सम्मको जलयात्रा आईतवार सुरु गरेका छन । पर्यटकले गर्मियाम सुरु भएपछि जलयात्रा मन पराउने गरेका छन । रानीमहलको प्रचार संगै १३ जना युवाहरुले ४ दिन जलयात्रा गर्ने छन । आफँुहरुको ब्यक्तिगत १ लाख रुपैँयाको खर्चमा रानीमहल राम्दी देवघाट सम्मको पर्यटकिय जलयात्रा ब्यानरमा यात्रा गरिहेकोरानीमहल बिच रिसार्टका प्रमुख प्रबिन भट्टराईले जानकारी दिए ।
रानीमहल क्षेत्रमा रानीमहल एडभेन्चर बिच रिसोटले जलयात्राको सुविधा दिने गरेको छ । ३ वटा बोट र २ कायक सहित युवाहरु जलयात्रामा निस्कियका हुन ।
कुरुप बनेको रानीमहलको भिक्ता केहि हदसम्म सुधारिएपछि रानीमहल जाने पर्यटकले खुशि ब्यतm गरेका छन ।





