दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको तेस्राे दिन आज बिहीवार टपरी गाँस्ने प्रतियोगिता सम्पन्न भएको छ ।टपरी गाँस्ने प्रतियाेगितामा २० मिनेटकाे समय राखिएकाे थियाे । ४९ जना सहभागी रहेको याे प्रतियोगीतामा दुई जना पुषरुले पनि भाग लिएका थिए । टपरी गाँस्ने प्रतियोगिताकाे केही तस्बिरहरू–





