पिपलको रुखसँग क्षमा माग्दै

चितवनको भरतपुर महानगरपालिका-२२ धनौजीमा निर्माणाधीन सडकको ढल निर्माणका क्रममा पिपलको रुख काट्न लागेपछि आफूले रोक्न नसकेको भन्दै पिपललाई हात जोडेर क्षमा माग्दै संरक्षणकर्मी अपिल घिमिरे।
भरतपुरमा सडक तथा ढल निर्माण गर्दा थुप्रै पिपलका रुख मासिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?