पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव कायमै रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत बाँकी भू–भागमा मौसम सफा रही देशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?