तराई–मधेशमा आज होली मनाइँदै

रङ्गहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा आज होली मनाउन लागिएको हो । होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?