आज सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि

आज शुक्रवार सुनको मूल्य उच्चतम स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि भएर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो। महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?