च्याउ खाएर बिरामी हुँदा एक को मृत्यु

तनहुँमा च्याउ खाँदा बिरामी परेका एक को मृत्यु भएको छ । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये एक जनाको पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भने अरु नौ को अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा गतशुक्रबार १० जना बिरामी परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?