राजावादी द्धारा बिमानस्थल छेउमा आगो लगाइयो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान

त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भए पछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन् । तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो ।

जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?