पाेखरा विमानस्थल नजिककाे रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन
फागुन १३, २०७७ बिहिबार ,काठमाण्डाै – संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन…