Browsing Category

अर्थ / वाणिज्य

सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी

सरकारले भोलिबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी गरेको छ ।लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सबै सरकारी कार्यालयका सेवा सामान्य हुन भने केही समय लाग्ने देखिन्छ । कोरोना संक्रमण…

संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

वैशाख २१ , सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।…

आर्थिक वर्ष २०७७\७८ को बजेट निर्धारित समयमै ल्याउने गरी तयारी

अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्धारित समयमै ल्याउने गरी तयारीमा जुटेको छ । संविधानले १५ जेठमा बजेट ल्याउने समय तोकेको छ । तर, नीतिगत तहमा सरोकारवाला निकायहरु बजेट निर्माणको काममा जुटिसकेको मन्त्रालयका सहसचिव उत्तरकुमार…

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित विश्वका १० मुलुकरु यिनि रहेका छन,पुरा पढनुहोस

अहिले विश्वभर कोरोना भाइरस ९कोभिड–१९० को महामारी विश्वभर फैलिसकेको छ । सन् २०१९ को अन्तिममा चीनको पहिलोपटक वुहानमा देखिएको यो भाइरस अहिले विश्वका सबैजसो मुलुकमा पुगिसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म विश्वभर यो…

भ्रमण वर्षको सचिवालय विघटन गर्ने सरकारको निर्णय

सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालय विघटनको निर्णय गरेको छ । कोरोना भाइरसको असर लगायतले नेपाल भ्रमण वर्ष स्थगित गरेको सरकारले बल्ल सचिवालय विघटनको निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर…

अण्डाबाट बनाइन्छ खोप, के कोरोना भाइरसको खोप पनि सम्भव छ?

वासिंटन : थोरै मान्छेलाई मात्रै थाहा छ कि, कुखुराहरु कहाँ राखिन्छ रु तिनको स्थान राष्ट्रिय सुरक्षाको कारण गोप्य राखिन्छ । हरेक दिन ती कुखुराको दशौँ हजार अण्डा भण्डार गरिन्छ ।जुन लाखौँ सरकारी अनुदानको रकमबाट तयार सुरक्षा संरचनाबाट संरक्षित…

रुसमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

रुसले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने तयारी गरेको छ । सरकारले सबैलाई घरमा नै बस्न आग्रह गरिरहेको छ ।इटाली, स्पेनजस्ता मुलुकमा कोरोना भाइरसको महामारी नियन्त्रणबाहिर गइरहेको बेला रुसले भने पूर्व…

मुलकभर लकडाउनले ५० प्रतिशतले इन्टरनेटको खपतदर बढ्यो,

मुलक लकडाउन भएपछि इन्टरनेटको खपत सामान्य अवस्थाको भन्दा ५० प्रतिशतले वृद्धि भएको छ । सबै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा उच्चतम् वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ इस्पानले जनाएको छ । यसैकारण…

हवाई भाडामा पुनर्विचार गर्ने सञ्चालकहरुको प्रतिबद्धता

काठमाण्डौ - वायुसेवा सञ्चालकहरुले हवाई भाडामा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन् । संकटको बेला अधिकतम भाडा लिएर उपभोक्तालाई मारमा पारेको भन्दै चौतर्फी गुनासो भएपछि उनीहरुले भाडा पुनर्विचार गर्ने जनाएका हुन् । संस्कृति, पर्यटन…

सुनको भाउ अहिलेसम्मकै नयाँ कीर्तीमान

सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन…