Browsing Category

खेलकुद

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती र टुसालको बराबरी

फागुन १९, २०७७ बुधबार ,काठमाण्डाै – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको पहिलो खेलमा नयाँबस्ती र टुसालले १/१ गोलको बराबरी खेल्दै अंक…

नेपाल सुपर लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि, ‘अक्शन’ मार्फत खेलाडी छानिने

फागुन १०, २०७७ सोमबार काठमाण्डाै, नेपाल सुपर लिग फुटबल प्रतियोगिता आउँदाे वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । नेपाल स्पाेर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा लिग आउँदो वैशाख ११ गतेदेखि सुरु…

प्रिमियर लिग : शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित

माघ २६, २०७७ सोमबार इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । चौँथो स्थानमा रहेको लिभरपुललाई ४-१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । लिभरपुलको मैदानमा म्यानचेस्टर सिटीलाई जिताउन…

इङ्ग्लिस प्रिमियर लिगमा एभर्टन छैठौं र एस्टोन भिल्ला आठौँ स्थानमा प्रवेश

माघ २५, २०७७ आइतबार इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन छैठौं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो । यस्तै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको छ ।…

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई : एपीएफ ३३ रनले पराजित

माघ १७, काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले जितेको छ । आर्मीले एपीएफलाई ३३ रनले हराएर पहिलो पटक उपाधि जितेको हो । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट…

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर…

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई फराकिलो गोल अन्तरले हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई…

दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा

सन् २००८ मा ओलम्पिकमा रजत पदक जितेका दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा परेका छन् ।दक्षिण कोरियाको राष्ट्रिय खेल संस्थाले एक किशोरी खेलाडीमाथि यौनहिंसा गरेको आरोपमा अहिले प्रशिक्षकको भूमिकामा रहेका वाङ की चुनलाई आजीवन…

अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा नेपालका कमल स्वर्ण जित्न सफल

नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जित्न सफल भएका छन् । फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै बनेका छन् ।…

क्लबले सात मिलियन पाउण्ड तलब काटेको भन्दै युभेन्टसका एड्रियन राबियोटको अनसन

युभेन्टसका मिडफिल्डर एड्रियन राबियोट क्लबले सात मिलियन पाउण्ड तलब काटेको भन्दै अनसन सुरु गरेका छन् ।सिरी ए का लागि इटली फर्कने तयारी गरिरहँदा क्लबले सात मिलियन पाउण्ड तलब काटेको भन्दै उनले इटली फर्कन अस्वीकार गरेका छन । इटाली फर्कनका लागि…

डच लिग रद्द गर्ने निर्णय

दी हेग, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यतिबेला युरोपका अधिकांश घरेलु लिग फुटबल प्रतियोगिताहरू प्रभावित भएका छन्। करिब दुई महिनादेखि युरोपका सम्पूर्ण चर्चित घरेलु लिगहरू स्थगित छन्। कोरोना भाइरसको महामारी रोकिने…